(अपडेट‌) देउखुरीमा बस दुर्घटना : एकको मृत्यु, ३२ घाइते

(अपडेट‌) देउखुरीमा बस दुर्घटना : एकको मृत्यु, ३२ घाइते

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • (अपडेट‌) देउखुरीमा बस दुर्घटना : एकको मृत्यु, ३२ घाइते

    दाङ : जनकपुरदेखि नेपालगंज जादै गरेको ना ५ ख १८२९ यात्रु बस देउखुरीको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना भएको छ। दुर्घटनामा एक बालिकाको घटनास्थलमा मृत्यु भएको छ भने ३२ जना घाइते भएकाे लमही इलाका प्रहरी प्रमुख अरुण सिंहले जानकारी दिए ।  घाइतेमध्ये पाँच जनाकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ भने २७ जनाकाे नेपालगञ्ज रिफर गरिरएकाे छ ।  थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित खवर