यूट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाउने क्रममा पडि्कएर एक किशोर घाइते भएका छन् ।

यूट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाउने क्रममा पडि्कएर एक किशोर घाइते भएका छन् ।

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • यूट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाउने क्रममा पडि्कएर एक किशोर घाइते भएका छन् ।

    २१ चैत, काठमाडौं ।यूट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाउने क्रममा पडि्कएर एक किशोर घाइते भएका छन् ।

    घाइते हुनेमा १३ वर्षका डेभिड लामा छन् । उनी बाबुआमासँगै हेटौंडा- लेबट घर भइ बबरमहलमा निर्माणधीन घरमा बस्दै आएका थिए । उनले काठको बटममा फलामको पाइप जोडेर त्यसमा सलाइको काँटीमा हुने बारुद हालेका थिए ।

    त्यसलाई जलाउने क्रममा पड्कि एर लामाको बाँया गालामा चोट लागेको प्रहरीले जनाएको छ ।

    उनीको वीर अस्पतालमा उपचार भइरहेको छ । उनले यूट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाएको खुलेको छ ।

    सम्बन्धित खवर