भर्खरै त्रिभुवन अत्तराष्ट्रीय बिमान स्थलबाट आयो दुखको खबर आखिर के रहेछ पुरा पड्नुहोस

भर्खरै त्रिभुवन अत्तराष्ट्रीय बिमान स्थलबाट आयो दुखको खबर आखिर के रहेछ पुरा पड्नुहोस

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • भर्खरै त्रिभुवन अत्तराष्ट्रीय   बिमान स्थलबाट आयो दुखको खबर आखिर के रहेछ पुरा पड्नुहोस

    आखिर कस्को थियो विमानको ट्वाइलेट हुँदै भर्‍याङबाट सुन खसाउने योजना ? भयो सबैको पर्दाफासकाठमाडौं, १६ जेठ । थाई एयरलाइन्सको ट्वाइलेटको डस्बिनमा तस्करीको सुन राखी भर्‍याङको प्वाल हुँदै तस्करीको सुन विमानबाट निकाल्ने मास्टर माइन्ड थिए, सुन तस्करीका मुख्य लगानीकर्ता भुजुङ गुरुङका साला डेविट भनिने छिरिङ घले ।मुख्या अभियुक्त चुडामणी उप्रेती गोरेले नै डेविटले भनेपछि सुन तस्करीमा संलग्न भएको बयानमा बताइसकेका छन् ।      उनै डेविटले जहाजमा यात्रुहरु चढ्ने र ओर्लने इन्जिनसहितको भर्‍याङकोे मेन च्यानलमा रहेको प्वालमा बोल्ट लगाई बीचमा सुन अड्किने ठाउँ बनाउने आइडिया फुराएपछि विमानस्थलबाट सुन तस्करीका लागि सहज बनेको थियो । त्यसमाथि थाई एयर अझै सजिलो माध्यम बनेको थियो ।भ¥याङको काम सकिए पछि ग्यारेजमा राख्ने र रात परेपछि त्यहाँबाट सुन निकाल्ने हुन्थ्यो ।अध्यागमन विभाग र भन्सारमा धेरै रकम तिर्नु परेपछि सहभागी नगराउनका लागि यो उपाय अपनाइएको थियो ।

    साढे ३३ किलो सुन डेविटले नै लुकाएको हुनसक्ने अनुमान पनि गरिएको छ । तर सुन गायब छ ।यसैबीच, सनम हत्याको जिम्मा लिनका लागि तस्करीमा सहभागी भएका टेकराज मल्ल ठकुरीले गोरेसँग ५० लाखको डिल गरेका थिए । गोरेले मल्लाई ५० लाख दिने र हत्याको जिम्मा टेकराजले लिने सहमतिअनुसार रकम हात नलागनेपछि मल्लपत्नीले गोरेले शाक्यलगायतलाई दिएको यातनाको भिडियो प्रहरीमा बुझाएकी थिइन् ।

    सम्बन्धित खवर