युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४८ पुगेकोे छ । मृतक मध्ये १८ बालबालिका छन् ।

युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४८ पुगेकोे छ । मृतक मध्ये १८ बालबालिका छन् ।

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४८ पुगेकोे छ । मृतक मध्ये १८ बालबालिका छन् ।

    दुर्घटनाका घाइते मध्ये केही गम्भीर अवस्थामा रहेका् हुनाले मृतकको संख्या अझै बढ्न सक्ने स्थिति छ । यसअघि बस दुर्घटनामा म्तीमा १९ जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका थिए ।

    युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको उक्त दुर्घटनामा कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । घाइतेलाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ ।

    लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायीमाले जानकारी दिएका छन् । अफ्रिकी मुलुक युगाण्डामा सडक दुर्घटनामा हरेक वर्ष २ हजार जनाको मृत्यु हुने गरेको छ

    सम्बन्धित खवर