तातो एसिड प्रहार गरी युवालाइ यस्तो अवस्थामा पुराइयो वाइफाईको पासवर्ड नदिदा (मार्मिक भिडियो)

तातो एसिड प्रहार गरी युवालाइ यस्तो अवस्थामा पुराइयो वाइफाईको पासवर्ड नदिदा (मार्मिक भिडियो)

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • तातो एसिड प्रहार गरी युवालाइ यस्तो अवस्थामा पुराइयो वाइफाईको पासवर्ड नदिदा (मार्मिक भिडियो)

    बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि सामाजिक अभियन्ता मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाई ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण भएको थियो। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

    अहिले भर्खरै उनले नारायन घाट सुकुम्बासी पिडित ३३ बर्षीय बिरमान महर्जन पिडितको लागी अभियान सुरु गर्नु भएको जानकारी दिनु भएको छ । बिरमान महर्जनलाइ उहाको छिमेकी मित्रले वाइफाईको पासवर्ड नदिदा तातो एसिड प्रहार गरी ३०% पुरै शरीर जलेको अबस्था र उपचार क्रममा ८० हज़ार रिन लागेको जानिकारी पनि इशाले दिनु भएको छ । अहिले पिडित लाइ काठमान्ढु कृतिपुर अस्पतालमा उपचार गराउदैको जानकारी पनि इशाले लाइव भिडियो मार्फत भन्नु भयो ।

    हेरौ उक्त भिडियो पुरा जानकारी सहित !

    सम्बन्धित खवर