यी हुन् गोरेबाट पैसा लिने एमाले सांसद

यी हुन् गोरेबाट पैसा लिने एमाले सांसद

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • यी हुन् गोरेबाट पैसा लिने एमाले सांसद

    काठमाडौं, ११ जेठ । एमाले सांसद घनश्याम खतिवडाले सुन तस्कर गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुर्इ लाख चन्दा लिएको खुलासा भएको हो ।

    ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चडामणि उप्रेती गोरेले अदालतमा दिएको बयानमा उनले खतिवडालार्इ चन्दा दिएको बताएका छन । प्रहरीले गोरेको पैसा खतिवडालार्इ चन्दाको रूपमा बुझाउने एमाले कार्यकर्ता रेवत आचार्य बिहीबारनै पक्राउ परिसकेका छन ।

    सम्बन्धित खवर