मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेममा मधुरता छाउला । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । व्यापार व्यवसायमा फाईदा होला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । पारिवारिक सहयोग मिल्ला । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन खिन्न हुने स्थिति आउनेछ । स्वजनबाट धोका होला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । आँटेको कार्य पूरा होला । शुभ समाचार सुन्न पाइएला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमीको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आय आर्जनमा सुधार आउनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्रातिको लागी संघर्ष गर्नु पर्नेछ । घरायसी झमेलामा परिएला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोश जाँगर र हिम्मत बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शिक्षामा सुधार अउला । रमाइलो यात्राको योग रहेको छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । -ज्यो.प. नारायणप्रसाद दुलाल