राजेशको एक्सन रहेको चलचित्र ‘बाग्मती’ युट्युबमा सार्वजनिक

राजेशको एक्सन रहेको चलचित्र ‘बाग्मती’ युट्युबमा सार्वजनिक

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • राजेशको एक्सन रहेको चलचित्र ‘बाग्मती’ युट्युबमा सार्वजनिक

    काठमाडौँ – चलचित्र ‘बाग्मती’ युट्युबमा सार्वजनिक भएको छ । महानायक राजेश हमाल र एक्सन किङ्ग शिव श्रेष्ठ अभिनित यो चलचित्र गएको शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। चलचित्रमा राजेश हमाल र शिव श्रेष्ठ बाहेक केकी अधिकारी, रविकर प्रसाद घिमिरे, श्रेया कार्की, कन्चन ठकुरी, धुर्व कोइराला, रमेश अधिकारी, किशोरी झा, दिपेन्द्र आचार्य, राज कटुवाल लगायतका कलाकारको अभिनय रहेको छ।
    खासै सफल नभएपनि फिल्म मेकिंगको प्रशंसा भने राम्रै भएको थियो। सन्नी केरलाको निर्देशन रहेको यस चलचित्रको गितमा ज्योति प्रसाद घिमिरे र श्याम महर्जनको संगीत रहेको छ। साथै गीतमा बिश्व नेपालीले स्वर दिएका छन्

    सम्बन्धित खवर