यिनै हुन परि तामाङको पोर्न भिडियो लिक गरिदिने प्रेमी

यिनै हुन परि तामाङको पोर्न भिडियो लिक गरिदिने प्रेमी

  • , 8.6K जनाले हेर्नुभयो
  • 8.6K
    SHARES

  • यिनै हुन परि तामाङको पोर्न भिडियो लिक गरिदिने प्रेमी

    काठमाडौं – नेपाली हट मोडल परी तामाङको पोर्न भिडियो बाहिरिएसँगै चलेका पोर्न साइटहरुबिच भिडियो खोसाखोस भएको छ ।

    पछिल्लो समय विभिन्न हर्कतका कारण चर्चामा आएकी मोडल परी तामाङको पोर्न भिडियो विश्व चर्चित पोर्न साइट ‘पोर्नहब’ले आफ्नो साइटमा राखे लगत्तै अन्य साइटहरुले पनि एकपछि अर्को गर्दै राखिरहेका छन् ।

    उनको भिडियो छोटो समयमा नै नेपाली पोर्नस्टार भन्दै भाइरल बनिरहेका बेला उनी भने महानगरीय प्रहरी अपराध महाशाखाका टेकुमा उजुरी दिन पुगेकी छिन् ।

    ‘पोर्नहब’सहित अन्य पोर्न साइटले समेत उनको भिडियोलाई राख्न थालेपछि भने उनी निकै तनावमा देखिएकी छिन् । पोर्न भिडियो सार्वजनिक भएलगतै परीले केही युट्युव च्यानलमार्फत आफू र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेका बेला उनको भिडियो कसरी बाहिरियो भन्ने विषयमा भने उनले केही बोलेकी छैनन् ।

    सम्बन्धित खवर