श्रीमानले सन्तुष्टी नदिएपछि अर्कै पुरुष संग सल्के चेतना मुलक भिडियो सहित

श्रीमानले सन्तुष्टी नदिएपछि अर्कै पुरुष संग सल्के चेतना मुलक भिडियो सहित

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • श्रीमानले सन्तुष्टी नदिएपछि अर्कै पुरुष संग सल्के चेतना मुलक भिडियो सहित

    श्रीमानले सन्तुष्टी नदिएपछि अर्कै पुरुष संग सल्के …उमेर पुगेकोले मात्र भिडियो हेर्नुहोसश्रीमानले सन्तुष्टी नदिएपछि अर्कै पुरुष संग सल्के …उमेर पुगेकोले मात्र भिडियो हेर्नुहोसश्रीमानले सन्तुष्टी नदिएपछि अर्कै पुरुष संग सल्के …उमेर पुगेकोले मात्र भिडियो हेर्नुहोसश्रीमानले सन्तुष्टी नदिएपछि अर्कै पुरुष संग सल्के …उमेर पुगेकोले मात्र भिडियो हेर्नुहोसश्रीमानले सन्तुष्टी नदिएपछि अर्कै पुरुष संग सल्के …उमेर पुगेकोले मात्र भिडियो हेर्नुहोसश्रीमानले सन्तुष्टी नदिएपछि अर्कै पुरुष संग सल्के …उमेर पुगेकोले मात्र भिडियो हेर्नुहोसदक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।

    बुधबार एक भिडियो सार्वजनिक गर्दै ३४ वर्षिय डी भिलियर्सले आफू थाकेकाले सन्यास लिएको बताएका छन्।

    ‘११४ टेस्ट, २२८ एक दिवसीय र ७८ टी-ट्वान्टी म्याच खेलिसकेपछि अब अरू आउनु पर्छ। मैले मेरो पालो सकें साँच्चै भन्ने हो भने म थाकें,’ भिडियोमा उनले भनेका छन्, ‘यो कठिन निर्णय हो। मैले यसबारे धेरै समय गहिरो गरी सोचें र म राम्रो खेलिरहेकै बेला सन्यास लिन चाहन्छु। भारत र अष्ट्रेलियासँगको गज्जबको जीतपछि अहिले म बाहिरिने सही समय हो।’

    जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका डी भिलियर्सलाई दक्षिण अफ्रिकी क्रिकेट व्यवस्थापनले कठिन श्रृंखलामा मात्र खेलेर अरू बेला आराम गर्ने प्रस्ताव गरेको थियो। तर उनले त्यो स्वीकारेनन्।

    ‘मैले कहाँ, कोसँग, कहिले र कुन फर्म्याटमा दक्षिण अफ्रिकाका लागि खेल्ने भनेर छान्नु सही हुँदैन,’ डी भिलियर्सले भनेका छन्।

    अन्य समाचर

    प्रहरीले काठमाडौंको लैनचौरबाट ब्ल्याक डाइमण्डसहित ८ जनालाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले बुधबार दिउँसो काठमाडौंको लैनचौरबाट डाइमण्डसहित रमेश रजक लगायत ८ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ।

    ३ करोडमा अवैध रूपमा उक्त डाइमण्ड विक्री हुँदै गरेको सूचनापछि प्रहरीले सो क्षेत्रमा छापा मारेका थियो।

    प्रहरीले पक्राउ परेकाहरूबाट ३०.२४ क्यारेटको २ पिस डाइमण्ड बरामद गरेको छ।

    पक्राउ परेकाहरूलाई डाइमण्डसहित आवश्यक कारवाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाएको परिसर काठमाडौंले जनाएको छ।

    सम्बन्धित खवर