त्रिभुवन बिमानस्थलबाट आयो बल्दै गरेको बिमानबाट उद्दार गर्दै गरेको खबर …पूरा हेर्नुहोस

त्रिभुवन बिमानस्थलबाट आयो बल्दै गरेको बिमानबाट उद्दार गर्दै गरेको खबर …पूरा हेर्नुहोस

  • , 6.2K जनाले हेर्नुभयो
  • 6.2K
    SHARES

  • त्रिभुवन बिमानस्थलबाट आयो बल्दै गरेको बिमानबाट उद्दार गर्दै गरेको खबर …पूरा हेर्नुहोस

    त्रिभुवन विमानस्थल नजिकै नक्कली विमान दुर्घटना ! काठमाडौं, जेठ १० – ‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको छ ।

    विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् ।तर यो साँच्चिकै दुर्घटना नभई दुर्घटना भयो भने कसरी उद्धार गर्ने भन्ने बारेको आकस्मिक अभ्यास हो । त्रिभुवन विमानस्थलमा विहीबार यसरी आकस्मिक अभ्यास गरिएको हो ।खनालपुर विमानस्थल भनेर काल्पनिक विमानस्थलको नाम दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

    तलको भिडियो खोलेर हेर्नुहोस 

     

    दुर्घटना भएमा कसरी तत्काल उद्धार गर्ने र क्षति हुनबाट जोगाउने भन्ने बारेमा अहिले अभ्यास भइरहेको हो । स्वास्थ्य मन्त्रालय र नागरिक उड्डन प्राधकिरणले विमानस्थलमा आकस्मिक अभ्यास गरेका हुन् । बिभिन्न प्राविधिक नाम दिएर आकस्मिक अभ्यास गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । Ujyaalo बाट

    सम्बन्धित खवर