आजको राशिफल: वि.सं. २०७४ साल चैत ४ गते आइतवार

आजको राशिफल: वि.सं. २०७४ साल चैत ४ गते आइतवार

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • आजको राशिफल: वि.सं. २०७४ साल चैत ४ गते आइतवार

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वा मित्र बाट सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

     

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छानेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ रहला ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्राको योगछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभ,हानी,आय,व्यय,सुख,दु:ख वरावरी मध्यम खालको दिनछ । घरमा अतिथीको आगमन हुनेछ ।

     

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सम्पादनमा सहजता मिल्नेछ । प्यारोसाथी संग भेट होला । प्रेममा मधुरता छाउला ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रामा मालसामान हराउन सक्छ । समय राम्रो छैन अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । खानपिन समारोहमा सहभागी भइएला । भूमि लाभ रहला ।

     

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा उत्साहका साथै बोली बिक्ने समयछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । बैदेशिक क्षेत्रको कार्य बन्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । प्रेमीको सहयोग पाईनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित खवर