भर्खरै आयो अर्को ठुलो दुखद खबर

भर्खरै आयो अर्को ठुलो दुखद खबर

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • भर्खरै आयो अर्को ठुलो दुखद खबर

    ईटहरी । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको तरहरास्थित पानीपियामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना बढी घाईते भएका छन ।तिब्र गतिका कारण ना४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ । घाईतेहरूलाइ वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ । मृतकको पहिचान खुलेको छैन ।तिब्र गतिका कारण ना४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ । घाईतेहरूलाइ वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ । मृतकको पहिचान खुलेको छैन

     

    सम्बन्धित खवर