एजेन्सी। विमानमा सवार हुदा पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्। यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालोस् भनि सबै कुरा बताउँदैनन्।
विमानमा सवार हुँदा पाइलटले यात्रुसंग लुकाउने यी कुरहरु:
१. पाइलटले कहिल्यै पनि विमानको इन्जिन बिग्रेको बारे यात्रुलाई जानकारी गराउँदैनन्।
२. पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन्।
३. यदि पाइलटले फ्लाइट अटेन्डेन्ट (एयर होस्टेस)लाई बस्ने अनुमति दिए बुझ्नुपर्छ कि विमानमा कुनै गम्भिर समस्या छ। यस्तोमा यात्रुलाई विमानको अवस्थाबारे अवगत नगराइन सक्छ।
४ . हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब भनि टार्छ र यात्रुलाई बताउँदैनन्।