चर्चित गायिका मेलिना राईको प्रेमि पर्देशमा भएको जानकारी ,हेर्नुहोस (भिडियो सहित)

चर्चित गायिका मेलिना राईको प्रेमि पर्देशमा भएको जानकारी ,हेर्नुहोस (भिडियो सहित)

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • चर्चित गायिका मेलिना राईको प्रेमि पर्देशमा भएको जानकारी ,हेर्नुहोस (भिडियो सहित)

    काठमाडौं – म तिम्रो परदेशी मायालु “कहिले काही त् सम्झीएर फोन गर्दै गर,मैले जति माया दिने तिम्रो को नै छ र ? हेरक पर्देशीको मन जित्ने आस बोकेको गित बजारमा आएको छ
    प्रेम सागर पौडेलको उत्कृष्ट संगीत र प्राप्ति पौडेलको शब्द रचना रहेको गित म तिम्रो परदेशी मायालु आज मात्रै युटुबमा आएको छ । मेलिना राईको सुमधुर आवाजमा रहेको गीतको भिडियो भने केहि दिन पछी मात्रै सुटिङ हुने जानकारी दिएका छन् । यस गीतको बजार व्यवस्थापन तथा वितरण भने रक्षा म्युजिक प्रा.ली गर्ने बताएका छन् । एक पटक सुन्नुहोस यो गीत:

    सम्बन्धित खवर