सिराहामा अज्ञात समूहद्धारा एक युवकको हत्या |

सिराहामा अज्ञात समूहद्धारा एक युवकको हत्या |

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • सिराहामा अज्ञात समूहद्धारा एक युवकको हत्या |

    सिराहा । सिराहाको कल्याणपुरमा अज्ञात समूहद्धारा एक युवकको हत्या भएको छ। सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर एक घर भएका गोपी सदाको छोरा उमेश सदाको हत्या भएको

    जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। बुधबार राती ८ बजे घरमा खाना पस्किनु आमा भनेर बाहिर निस्केका अन्दाजी २० बर्षीय उमेश बेपत्ता भएका थिए। अबेर रातीसम्म घर नफर्किएपछि

    तलको भिडियो हेनुहोस

    घरमा खोजतलास भएको मृतककी आमाले बताएकी छन्। भोलीपल्ट खोज्दै जाँदा कल्याणपुर नगरपालिका १ बाट १ किलोमिटर पूर्वको लोहोजरा नदीको किनारा शरिरमा हत्तियारको डामै डाम भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको हत्या किन र कसले ग-यो भन्ने बिषयमा अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ। DCnepal

    सम्बन्धित खवर