गीतकार सन्तोष बानियाँको हत्या गरिएको आशंका ! मलेसियामा झुण्डिएको अवस्थामा भेटिएका आखिर किन गर्यो त आत्महत्या ?

गीतकार सन्तोष बानियाँको हत्या गरिएको आशंका ! मलेसियामा झुण्डिएको अवस्थामा भेटिएका आखिर किन गर्यो त आत्महत्या ?

  • , 4.5K जनाले हेर्नुभयो
  • 4.5K
    SHARES

  • गीतकार सन्तोष बानियाँको हत्या गरिएको आशंका ! मलेसियामा झुण्डिएको अवस्थामा भेटिएका आखिर किन गर्यो  त आत्महत्या ?

    वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका गीतकार सन्तोष बानिया झुण्डीरहेको अवस्थामा भेटिएका छन् । स्रोतका अनुसार उनलाई उनकै कोठा भित्र डोरिमा झुण्डीरहेको अवस्थामा भेटिएको बताईएको छ ।

    उनको अवस्था हेर्दा आफै नझुण्डीई अरु कसैले नै झुण्डाएर हत्या गरेको हो कि भन्ने शंका गरिएको छ ।उनको गलामा लगाईएको पाँसोको गाँठो चिउँडो नाघेरको छ र उनलाई हत्या गरिएको बाताइएको छ ।

    घटनाको बारेमा पुरा बिवरण भने आईसकेको छैन । बानिया नेपाली लोक दोहोरी क्षेत्रका एक होनहार सर्जक हुन् । लामो समय देखि गीतसंगीतमा लागिरहेका बानिया केही बर्षदेखि मलेशियामा बस्दै आएका थिए ।

    बानिया १५ घण्टा सम्म सम्पर्कमा नदेखिएपछि कलाकारहरुले खोजि गर्दै जाँदा उनि झुन्डिएको अबस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ ।

    परिवारको सदस्य उनको बुबालाई मेरो अन्तिम बोलि भन्दै उनले आफ्नो फेसबुकबाट भोइस म्यासेज छाडेर आत्महत्या गरेको भन्ने खबर बाहिरिएको छ तर अझै पृष्टि हुन बाँकी छ। उनिसंगै रहेको साथीले तत्काल नेपालमा सम्पर्क गरि मृत्यु भएको खबर सुनाएको थिए ।

    उनको सब ४ दिन पछि नेपाल ल्याउने पारिवारिक श्रोतले बताएको छ । मलेसियास्थित घटेको घटना हुनाले नेपालम्म बिवरण आउन अलि समय लाग्ने छ । उक्त घटनाको छानमिन भने भईरहेको बताईएको छ ।

    केही दिन अगाडी ‘बिरह’ गीत सार्वजनिक गरेका बानियाको आज माया, सुन चांदीको महल, बिरह लगाएतका गीतहरु चर्चित रहेका छन्

    source :gbprodution

    सम्बन्धित खवर