लिक भयो भिडियो: ३३ किलो सुन तस्करीको भरिया भनिएको सनम शाक्यलाई हात मुख बाधी यसरी करेण्ट लगाएर हत्या गरिए रहेछ

लिक भयो भिडियो: ३३ किलो सुन तस्करीको भरिया भनिएको सनम शाक्यलाई हात मुख बाधी यसरी करेण्ट लगाएर हत्या गरिए रहेछ

  • , 5.3K जनाले हेर्नुभयो
  • 5.3K
    SHARES

  • लिक भयो भिडियो: ३३ किलो सुन तस्करीको भरिया भनिएको सनम शाक्यलाई हात मुख बाधी यसरी करेण्ट लगाएर हत्या गरिए रहेछ

    तस्करीको सुन भरिया समन शाक्य लगायतका भरियाले मिलेर गायब बनाएको भन्दै मोरङको उर्लाबारी–७ का सनम शाक्यलाई फागुन १८ गते करेण्ट लगाएर हत्या गरिएको थियो। सुन तस्करहरूले सनम शाक्यलाई जंगलमा यातना दिएर हत्या गरेको भिडियो आज सार्बजनिक भएको छ । स्रोतका अनुसार गायब भएको सुन ओकलाउन शाक्यलाई यातना दिने क्रममा उनको मृत्यु भएपछि घटनाबाट बच्नका लागि तस्करले नै प्रहरीलाई खबर गरेका थिए। भर्खरै सार्बजनिक भएको उक्त भिडियो हेर्नुहोस : भिडियो

    सम्बन्धित खवर