७ नम्बरका मुख्य मन्त्री भट्ट र प्रधानमन्त्री ओली बिच भेटबार्ता : के- के भयाे कुराकानी …..

७ नम्बरका मुख्य मन्त्री भट्ट र प्रधानमन्त्री ओली बिच भेटबार्ता : के- के भयाे कुराकानी …..

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • ७ नम्बरका मुख्य मन्त्री भट्ट र प्रधानमन्त्री ओली बिच भेटबार्ता : के- के भयाे कुराकानी …..

    जेठ ५ , काठमाण्डौ ।  पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के.पि शर्मा ओली र ७ न . प्रदेश का मुख्यमन्त्री त्रिलोचन भट्ट बिच भेटबार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा ७ न प्रदेस सरकार र संसदको कामकारबाहीको विषयमा मुख्य मन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको उहाको निजी सचिबालयले जानकारी दिएको छ ।

    साथै मुख्य मन्त्री भट्टले प्रदेस सरकारको तर्फबाट संघीय बजेटमा समाबेश गराउनु पर्ने मुख्य योजना/ परियोजना समेत प्रधानमन्त्रीलाई पेस गर्नु भएको छ । भेटमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहाले सिमा तथा आन्तरिक सुरक्षाको बिषयमा पनि प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो । मुख्य मन्त्री भट्टले केही दिन यता संघिय सरकारका मन्त्रीहरुलाई भेटेर प्रदेश सरकार अधिकार बिहिन बनेकाले छिटो अधिकार सम्पन्न बनाउनु पर्ने वकालत गर्दै आउनु भएको छ ।

    सम्बन्धित खवर