आफनो सबै सम्पती बेचेर क्यान्सरबाट पिडित नाबालिका छोरीको उपचारमा जसले गरे खर्च

आफनो सबै सम्पती बेचेर क्यान्सरबाट पिडित नाबालिका छोरीको उपचारमा जसले गरे खर्च

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • आफनो सबै सम्पती बेचेर क्यान्सरबाट पिडित नाबालिका छोरीको उपचारमा जसले गरे खर्च

    काठमाडौँ । जीवन भोगाई जिउने क्रममा मानिसले आफनो सन्तानको रक्षा गर्नको लागी आफनो जिवनमा जस्तो सुकै अफटयारो काम भएपनि त्यसलाई स्विकार गरेका हुन्छन । मौलिक लोक सिर्जना बजारमा निकै कम आउने गर्छ । जिवन कालमा रहेका दुखद अनुभुतिलाई समेटेर सुमना भण्डारीले ” विरह ”ले बजारमा ल्याएकी छन । लोकदोहोरी क्षेत्रमा विशिष्ट छवि बनाइसकेकी चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुबँरको आवारमा रहेको मार्मिक लोक दोहोरी गीत बजारमा आएको हो । सन्तोष बाँनियाको शब्द तथा राजकुमार बाँनियाको लय सिर्जनामा रहेको गीतमा सन्तानको जिवन रक्षा गर्नको लागी आफनो सम्पती सबै विक्रि गरेको कुरालाई भिडियोमा देखाइएको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन । रञ्जिता गुरुङ , बुद्धविर थापा र साथमा सिन्ड्रेला बाँनियाको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । हेनुहोस भिडियो सहित

    सम्बन्धित खवर