धेरै भाग्यमानी हुन्छन यी व्यक्ति जस्को शरिरको यी पाँच स्थानमा कोठी हुन्छ पुरा पढ्नुस

धेरै भाग्यमानी हुन्छन यी व्यक्ति जस्को शरिरको यी पाँच स्थानमा कोठी हुन्छ पुरा पढ्नुस

  • , 10.2K जनाले हेर्नुभयो
  • 10.2K
    SHARES

  • धेरै भाग्यमानी हुन्छन यी व्यक्ति जस्को शरिरको यी पाँच स्थानमा कोठी हुन्छ पुरा पढ्नुस

    १.भाग्यको कोठीःमानव शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन् । केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी घृणा लाग्छन् । तर कोठी कुन स्थानमा हुन्छ, त्यसले भाग्यलाई पनि दर्साउँछ । ज्योतिषको आधारमा आज हामी तपाईंलाई यस्ता केही स्थानबारे जानकारी दिँदै छौं जहाँ कोठी हुनु भाग्यको प्रतिक मानिन्छ ।

    २. हत्केलाको कोठीःहातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ । ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने । यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन् । विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ ।

    ३. नाकमा कोठीःनाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ । यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

    ४. चिउँडोमा कोठीःचिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ । जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् ।

    ५. पिठ्युँमा कोठीःजो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् । पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन् ।

    यो पनि पढ्नुहोस् :

    हामीले तरकारीको रुपमा प्रयोग गर्ने भिंडिले छाला र कपालसम्बन्धि धेरै समस्याबाट छुट्कारा दिलाउँछ । जस्तै ः ड्राई स्किन , स्किन इन्फेक्शन , कालो छाला, डेंड्रफ आदि । भिंडिको प्रयोगबाट जवान देख्न सक्ने ८ ब्युटि टिप्सहरु यसप्रकार छन् ।

    सुन्दर कपालको लागिः
    १. कपालको चांया हटाउन: सबैभन्दा पहिला भिंडिलाई सानो गरि काट्नुहोस् । त्यसपछि उमालेको पानीमा हाल्नुहोस् । चिसो भईसकेपछि पानीलाई छानेर आधा कागतीको रस मिसाउनुहोस् र शैंपु लगाईसकेपछि अन्तमा यस पानीले कपाल पखाल्नुहोस् । भिंडिमा प्रोटिन पाईन्छ । र यस्ले टाउकोमा ब्लड सर्कुलेशनलाई बढाउँछ ।

    जस्ले कपाल बढाउन, चांया हटाउन , कपाललाई टल्काउन मद्धत गर्छ ।२. स्कैल्प मोइस्चराइजर: ८ वटा भिंडिलाई थोरै पानीमा उमाल्नुहोस् । हल्का गाढा च्यापच्याप गर्नै तरल पदार्थ बनिसकेपछि छानेर अलग राख्नुहोस् । र त्यसमा बासनाको लागि आफूलाई मनपर्नै तेल मिसाउनुहोस् । र नुहाइसकेपछि यस पानीले पखाल्नुहोस् ।

    यसबाट तपाइँको कपाल नरम, शिल्क र टल्किने देखिनेछ । यदि २–४ दिन सम्म भण्डार गर्नुहुन्छ , भने डिस्टिल वाटरमा यसलाई बनाई फ्रिजमा राख्नुहोस् । यसको प्रयोग हरेक किसीमको कपाललाई सुहाउँछ । ड्राई , कर्ली कपालको लागि यस्ले धेरै राम्रो मोइस्चराइजरको रुपमा काम गर्छ । यसले डैंड्रफ र स्कैल्पको चिलाउने समस्याको पनि निराकरण गर्छ ।

    ३. हेयर कन्डिशनर: माथि तयार गरिएको भिंडिको पानीमा कागती नमिसाइकन नुहाईसकेपछि कपालमा लगाई मसाज गर्नुहोस् । २ मिनेट राखि सफा पानीले कपाल पखाल्नुहोस् ।

    ४. टल्किने कपाल: राति दुई कप भिंडिलाई काटेर दुई कप पानीमा १५ मिनेट उमाल्नुहोस् । त्यस पानीलाई छानेर १० मिनेट सेलाउन दिनुहोस् । र अर्कौ भांडामा राखी रातभरीको लागि छोड्नुहोस् । बिहान यस्लाई कंडिशनरको रुपमा प्रयोग गर्नुहोस् ।

    सुन्दर छालाको लागि: एउटा भिंडिलाई काटेर सफा पानीमा आधि घण्टा भिजाएर राख्नुहोस् । यसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् र सुकाउनुहोस । अनि सफा पानीले मुख धुनुहोस् ।

    भिंडिमा एन्टिब्याक्टेरियल , एन्टिफ्लामेटरी र रीहाइड्रेटिंग आदि पाईन्छ । जस्ले ड्राई स्किन र कुनैपनि स्किन ईन्फेक्शनको समस्या हटाउन मद्धत गर्छ ।

    छाला चिलाउने समस्या हटाउन पनि यस्ले मद्धत गर्छ । भिंडिमा भिटामिन ‘सी’ र ‘इ’ पनि पाईन्छ । जस्ले छालाको दागहरु हटाउँछ । र घामबाट कालो भएको छालालाई गोरो बनाउँछ ।

    आकर्षक छालाको लागि: आधा कचौरा पानीलाई उमाली २–३ भिंडि र आधा चम्चा जीरा हाल्नुहोस् । र ८–१० हरियो धनियाँ हाली उमाल्नुहोस् । त्यसपछि छानेर चिसो हुन दिई ३–४ दिनसम्म फ्रिजमा राख्नुहोस् । यसलाई अनुहार , हात र खुट्टामा लगाई एक घण्टासम्म त्यसै छोड्नुहोस् । अब काक्रोंको जुसलाई अनुहारमा लगाई ५ मिनेट छोड्नुहोस् । अनि सफा पानीले मुख धुनुहोस् । गोरो छालाको लागि हप्तामा दुईचोटि प्रयोग गर्नुहोस् ।

    फेसपेक: कन्डिसनर बनाएर बाँकी भएको भिंडिलाई पिसेर पेस्ट बनाई अनुहारमा लगाउनुहोस् । १५ – २० मिनेट लगाई सफा पानीले मुख धुनुहोस् ।

    सन्दर खुट्टाको लागि:
    कच्चा भिंडिको पेस्ट खुट्टामा राम्ररी लगाई मसाज गर्नुहोस् । र सुकेपछि सफा पानीले धुनुहोस् । यसबाट तपाइँको खुट्टा सुन्दर देखिने छ ।

    सम्बन्धित खवर