१० बर्षे प्रितमको जादुमय स्वर, उसको आवाज सुनेर जो कोही घायल बन्न सक्छ (भिडियो)

१० बर्षे प्रितमको जादुमय स्वर, उसको आवाज सुनेर जो कोही घायल बन्न सक्छ (भिडियो)

  • , 7.3K जनाले हेर्नुभयो
  • 7.3K
    SHARES

  • १० बर्षे प्रितमको जादुमय स्वर, उसको आवाज सुनेर जो कोही घायल बन्न सक्छ (भिडियो)

    पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो पहिलो गीत रेकर्डिङ गराएका छन्। सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्। उनको चर्चा आजभोली बजार भरी चुलिएको छ। उनी भाइरल भएपछि थुप्रै मिडियाहरूले उनको अन्तर्वार्ता लिए र उनले ती अन्तर्वार्ताहरुमा आफ्नो प्रतिभापनि देखाएका थिए। उनले आफ्नो पहिलो गीत नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग रेकर्डिङ गराएका छन्। दर्जीको पहिलो गीत “मन बिनाको धन ठुलो कि धन बिना को मन” बोलको गीत युट्युवबाट सार्वजनिक भएर पनि निकै चर्चामा रहिरहेको बेला बाऊ नेपाल युट्युव च्यानलले ‘अशोक दर्जिभन्दा धेरै राम्रो स्वर भएका प्रितम आचार्य-तर किन ओझेलमा?’ नामक एक अन्तरबार्ता सार्वजनिक गरेको छ – हेर्नुहोस् उक्त भिडियो

    सम्बन्धित खवर