मृत्युको मुखमा पुगिसकेकी बालिकाको गाँजाले बचायो ज्यान हेर्नुस के को लागि प्रयोग गरिन्छ (पुरा पढ्नुहोस्

मृत्युको मुखमा पुगिसकेकी बालिकाको गाँजाले बचायो ज्यान हेर्नुस के को लागि प्रयोग गरिन्छ (पुरा पढ्नुहोस्

  • , 5.7K जनाले हेर्नुभयो
  • 5.7K
    SHARES

  • मृत्युको मुखमा पुगिसकेकी बालिकाको गाँजाले बचायो ज्यान हेर्नुस के को लागि प्रयोग गरिन्छ (पुरा पढ्नुहोस्

    पुगिसकेकी अमेरिकाको एरिजोनाकी १२ वर्षकी एनालिस लुजानको ज्यान गाँजाले बचाएको छ ।

    लुजान त्यतिबेला मृत्युको मुखमा पुगिसकेकी थिइन् जब उनलाई निकै दुर्लभ एपिलेप्सी सिन्ड्रोम नामको रोग लागेको थियो । यो रोगका कारण दिमागले ठिकसँग काम गर्दैन र लगातार बेहोसी तथा झट्काका कारण व्यक्तिको मृत्यु हुन्छ

    १२ वर्षकी एनाजिस एक जिम्नास्टिक मिटमा थिइन् । यत्तिकैमा उनलाई उल्टी हुन थाल्यो र खुट्टाले काम गर्न छाडे । उनका आमाबाबुले उनलाई तत्काल अस्पताल लिएर गए ।

    अस्पतालमा उनको मस्तिष्कलाई मर्नबाट बचाउनको लागि डाक्टरहरुले यसलाई अचेत गरिदिए । जाँचपछि डाक्टरहरुले बताए एनालिसलाई निकै विचित्र किसिमको रोग लागेको छ । डाक्टरले उनको उपचार सुरु गरे तर उनीमाथि कुनै औषधीले असर गरिरहेको थिएन ।

    औषधीले असर नगरेपछि डाक्टर र एनालिसको परिवार दुवै चिन्तित थिए । यही बीचमा एनालिसकी आमाले एक किताबमा लेखिएको अनुसन्धानमा पढिन् गाँजाको तेलबाट बनेको औषधी क्यानाबिडियलबाट यो रोगको उपचार सम्भव छ ।

    एनालिसकी आमाले यस बारेमा डाक्टरसँग कुरा गरेपछि अस्पतालको अनुमतिमा यो औषधी परीक्षण गरियो । आश्चर्यको कुरा एनालिस यो औषधीको ३ डोजले ठिक भइन् । यो केडिकल साइन्समा निकै ठूलो उपलब्धी थियो ।

    अन्य समाचर पनि हेर्नुहोस

    टेम्पो चलाएको हो र, जेट चलाउन दुई पाइलट चाहिन्छ : ओली

    प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी जेटजस्तो भएकाले चलाउन दुई सहअध्यक्ष चाहिएको बताएका छन्।

    पार्टी एकता घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘टेम्पो चलाएको हो र, एउटामात्र ड्राइभर हुन, जेट चलाउन दुई पाइलट चाहिन्छ।’

    नयाँ बनेको कम्युनिष्ट पार्टीमा ओली र पुष्पकमल दाहाल सहअध्यक्ष छन्।

    त्यस्तै माधवकुमार नेपाल र झलनाथ खनाल बरिष्ठ नेता बनेका छन्।

    सम्बोधन क्रममा  प्रधानमन्त्री ओलीले अर्को चुनावमा कम्युनिष्ट पार्टीले  तीन चौथाइ बहुमत ल्याउने दाबी गरे।

    उनले यो एकता कसैका विरुद्ध नभएर गरीबीका विरुद्ध भएको बताए।

    ओलीले आफू आज जीवनमा सबैभन्दा बढी खुसी भएको बताए।

    ‘पुराना कुरा बिर्सेर हो कि मलाई आज धेरै खुसी लागेको छ,’ ओलीले भने, ‘अध्यक्ष भएर एकताको जस आउँछ भनेर यो खुसी लागेको होइन।’
    उनले पार्टी चलाउने आफू ड्राइभरमात्र भएको कार्यकर्ता गुड्ने चक्का भएको बताए।

    उनले नयाँ पार्टीमा भूमिका दिँदा विगतको योगदानको र वर्तमानको सक्रियतालाई आधार मानिने पनि उल्लेख गरे।

    source:koseli media

    सम्बन्धित खवर