यौनकर्मी महिलाबाट राजेन्द्र महतो कुटिए, आँखा र छातीमा गम्भीर चोट

यौनकर्मी महिलाबाट राजेन्द्र महतो कुटिए, आँखा र छातीमा गम्भीर चोट

  • , 2.5K जनाले हेर्नुभयो
  • 2.5K
    SHARES

  • यौनकर्मी महिलाबाट राजेन्द्र महतो कुटिए, आँखा र छातीमा गम्भीर चोट

    अनिल पोखरेल, लहान । सिराहाको लहानमा दिउंसै व्यस्त बजारको एक होटलबाट निस्किएकी दूई यौनकर्मीसंग राजेन्द्र महतोको भेट हुन्छ । यतिकैमा उनले ‘किन यस्तो हतास भएर निस्किनुभयो भन्ने जिज्ञासा राख्छन्।’ प्रश्न सकिन्न नपाउँदै एक हुल युवाहरु युवा आएर राजेन्द्र महतोलाई मुक्का बजारिहाले । त्यहां मान्छेको भिड् लागे । मुक्का बजार्नेहरु र यौनकर्मीहरु त्यहाँबाट एकैछिनमा आआफ्नो बाटो लागे । आक्रमणबाट राजेन्द्र महतोको आंखाको निधार र छातीमा गम्भिर चोट लागेको छ । पत्रकार महतोले प्रहरीलाई जानकारी दिंदा भाग्दै गरेको आक्रमणकारीहरु मध्ये ईलाका प्रहरी कार्यालय लहानले दूई जनालाई पक्राउ गर्न सफल भएको छ भने एक जना नायके फरार रहेको छ । टिभीअन्नपूर्णमा खबर छ ।source:nepal in today

    सम्बन्धित खवर