मनोज गजुरेलको जन्मदिनमा मिना भावुक भन्छिन तीजको गीतको तयारी गर्दै छु (भिडियो)

मनोज गजुरेलको जन्मदिनमा मिना भावुक भन्छिन तीजको गीतको तयारी गर्दै छु (भिडियो)

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • मनोज गजुरेलको जन्मदिनमा मिना भावुक भन्छिन तीजको गीतको तयारी गर्दै छु (भिडियो)

    श्रीमान सँगको सम्बन्ध विच्छेद पछि मिना ढकालले पूर्व पतिलाई जन्म दिनमा शुभकामना दिएकी छिन । डिर्भोस पछाडि चर्चामा आएकी मिना ढकाल अहिले आफ्नै व्यवसाय गरेर बसेकी छिन् । उनले एउटा गीत सार्वजनिक गरिसकेको र भखरै एउटा तिजको गीत पनि रेकर्ड गरेको बताएकी छिन् ।

    सँग सँगै आफूलाई पहिला देखी नै मनमा गीत गाउने चाहना भएको तर श्रीमानको कारणले गर्दा आफ्ना चाहना पुरा गर्न नपाएको हुनाले अहिले डिर्भोस भए पछि आफू स्वतन्त्र भएको र आफूलाई मन लागेको सबै कुरा गर्दै आएको बताउँछिन् ।
    २२ वर्ष सम्म आफू पिँजडाको सुगा जस्तो भएर बस्नु परेको हुँदा अहिले आफू खुला आकाशमा चरा जस्तै गरि उड्न पाउदा आफू एकदमै खुसी भएको मिना ढकाल बताउँछिन् । उनी आफूलाई कलाकार त भन्न रुचाउँदिनन् र मनोज गजुरेलको पूर्व पत्नी भनेर चिनिन पनि चाहन्न । पुरा भिडियोमा हेर्नुहोस् मिना ढकाल सँगको रमाइलो कुराकानी source:DCNeapal.com

    सम्बन्धित खवर