असिनापानीले बाढीः एकै परिवारका ४ सहित ५ को मृत्यु

असिनापानीले बाढीः एकै परिवारका ४ सहित ५ को मृत्यु

  • , 2.6K जनाले हेर्नुभयो
  • 2.6K
    SHARES

  • असिनापानीले बाढीः एकै परिवारका ४ सहित ५ को मृत्यु

    असिनापानीसँगै फेरि आएको बाढीमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ ।

    चार दिनअघि बाढील्े जिप बगाउँदा ३ जनाको ज्यान गएको थियो ।

    लगातार ४ घण्टा असिनापानीसँगै गुहे खोलामा शनिबार राति आएको बाढीले बगाउँदा थलारा गाउँपालिका ४ का २८ बर्षीय हर्क विक, उनकी श्रीमति २५ बर्षीया डल्लीदेवी विक, ६ बर्षकी छोरी मनीषा र ३ बर्षका छोरा समक्षको मृत्यु भएको हो ।

    उनीहरुसँगै हिँडिरहेकी सोही गाउँकी ३५ बर्षीया कलशा विकको पनि बगेर मृत्यु भएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

    सम्बन्धित खवर