भेटिइन सबै प्रकारको जनावरहरुको आवाज निकाल्ने खुबी भएकी महिला (हेर्नुहोस भिडियो)
यी महिला जसले संसारमा पाईने फरक फरक खालका जनावरहरुको आवाज निकालेर सबैलाई चकित बनाएकी छन ।
उनले मयुर, काग, भेडाबाख्रा, झ्याउकिरी, हाँस, कुकुर हात्ती लगायत विभिन्न जनावरहरुको आवाज निकालेकी छन् ।
भिडियोमा हेर्नुहोस>>