काठमाडौँ: धनकुटा जिल्लामा २७ वर्ष ७ महिना अघि आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्।
उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपतिहरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहार हरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन।
उनको ओठ फुट्दा पनि देशमा अनिष्ट हुने दाबी गर्दै उनले भनिन – ‘ओठ फुट्यो, अब देशमा अनर्थ हुन्छ, पहिला पनि ओठ फुट्दा भूकम्प गयो’ हेर्नुस उनिसंग गरेको यो कुराकानी ।
हेर्नुस भिडियो: