केवल मोदीको स्वागत गर्न यस्तो सम्म बनाए जनकपुरलाई : (भिडियो)

केवल मोदीको स्वागत गर्न यस्तो सम्म बनाए जनकपुरलाई : (भिडियो)

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • केवल मोदीको स्वागत गर्न यस्तो सम्म बनाए जनकपुरलाई : (भिडियो)

    काठमाडौँ । भारतीय प्रधानमन्त्री पहिलो पटक काठमाडौँ नभएर जनकपुरबाट नेपाल भ्रमण गर्दैछन । प्रधानमन्त्री भए लगत्तै केपी ओली भारत भ्रमण गएको बेला मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो । निर्वाचन पछी दुई नम्बर प्रदेश मधेसीहरुको बाहुल्य रहेको हुदा पनि उनले जनकपुरबाट नेपाल प्रवेश गरेको स्पष्ट हुन्छ । यसै सिलसिलामा दुइ नम्बर प्रदेशका संसद देखि मन्त्रि सम्म सडकमा उत्रेर जनकपुरलाई बेहुली झैँ सिगार्दैछन केवल मोदीलाई खुसि पार्न नकी आफ्नो शहर सफा गर्न । अरु बेला जानकी मन्दिर परिसर मै डुंगडुंती फोहोर गनाउदा केहि वास्ता नगर्ने मोदी आउदा भने शहर चम्काउने तिनै हुन् जो नाकाबन्दीको बेला सिमा पारी गएर नेपाल तर्फ ढुंगा हान्ने । हेर्नुहोस रबि लामिछाने के भन्छन :

    सम्बन्धित खवर