राम्रो कामको सम्मान गरौँ ! दलितसंग भागेकी छोरी बोलाएर यसरी धुमधामका साथ गरियो कन्यादान

राम्रो कामको सम्मान गरौँ ! दलितसंग भागेकी छोरी बोलाएर यसरी धुमधामका साथ गरियो कन्यादान

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • राम्रो कामको सम्मान गरौँ ! दलितसंग भागेकी छोरी बोलाएर यसरी धुमधामका साथ गरियो कन्यादान

    अचेल समाज परिवर्तन हुन थालेको संकेत भर्खरै गुल्मीमा भएको एक अन्तरजातीय विहेबाट देखिएको छ । यहाँ पाल्पाको एक श्रेष्ठ परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर बिधिवत रुपमा कन्यादान गरिदिएका छन् ।

    पाल्पाको अर्गेलीकी श्रेष्ठ परिवारकी छोरी सिर्जनाले गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका ध्रुव सुनारसंग भागी विवाह गरेकी थिईन् ।

    हेर्नुहोस दलितसंग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान गरिदिए :

    सम्बन्धित खवर