बिबाद पछि सांसद नविना लामाले मुख खोलिन : मैले विवाहमा लगाएका गहना सब नक्कली हुन्, मूल्य जान्न चाहानु हुन्छ ? (भिडियो हेर्नुहोस)

बिबाद पछि सांसद नविना लामाले मुख खोलिन : मैले विवाहमा लगाएका गहना सब नक्कली हुन्, मूल्य जान्न चाहानु हुन्छ ? (भिडियो हेर्नुहोस)

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • बिबाद पछि सांसद नविना लामाले मुख खोलिन : मैले विवाहमा लगाएका गहना सब नक्कली हुन्, मूल्य जान्न चाहानु हुन्छ ? (भिडियो हेर्नुहोस)

    प्रतिनिधि सभाकी सांसद नविना लामाले आफ्नो विवाहबारे गलत प्रचार गरिएको बताएकी छिन् । साथै उनले आफ्नो विवाहमा प्रयोग गरिएको सुन नक्कली भएको बताएकी छिन् । उनले टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टकमा कुरा गर्दै भनिन्, मेरो विवाह भनेको एकदम सिम्पल विवाह हो, मैले लगाएको तामाङ् भेषभुषाको ड्रेस ३५ सयको हो, मैले लगाएको सुन, त्यो भनेको नक्कली सुनको हो कि सक्कली सुन हो ? नबुझेर, खाली गलत प्रचार गरिएको छ, मैले सुन प्रदर्शन गरेको होइन, मेरो भेषभुषा प्रदर्शन गरेका हुँ ।

    उनले विवाह खर्च कटाएर एक जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको बताइन् । नेपालको कार्यकारी पद प्रधानमन्त्रीमा महिला वा तपाई पुग्न सक्ने कि नसक्ने ? भन्ने प्रश्नमा उनले घुमाउरो पारामा आफू प्रधानमन्त्री बन्ने सक्ने बताइन् ।उनले भनिन्, त्यो चाहि मेरो काम, गतिशिलता, क्षमतामा पनि भर पर्ने कुरा हो त्यसको लागि मैले प्रयत्न गर्दै जाने हो , मेरो सोच छ प्रधानमन्त्री बन्ने अब हेर्दै जाउ कहिले र कसरी पुरा हुन्छ । उनीसँग गरिएको पुरा कुराकानीको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गनुहोस् :

    source:nepalexpress.com

    सम्बन्धित खवर