विप्लव समुहले वैशाख २२ गतेकाे नेपाल बन्द कडा ! गर्ने, कारण छ यस्ताे (विज्ञप्तीसहित)

विप्लव समुहले वैशाख २२ गतेकाे नेपाल बन्द कडा ! गर्ने, कारण छ यस्ताे (विज्ञप्तीसहित)

  • , 3.8K जनाले हेर्नुभयो
  • 3.8K
    SHARES

  • विप्लव समुहले वैशाख २२ गतेकाे नेपाल बन्द कडा ! गर्ने, कारण छ यस्ताे (विज्ञप्तीसहित)

    काठमाडौँ – वैशाख २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेका छन् । विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

    पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“विचार राख्ने सभाजुलसु गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ भने भष्ट्राचारी, कालोबजारी र राष्ट्रघातीहरुलाई संरक्षण गरिरहेको छ” । बन्द कार्यक्रमलाई सफल बनाइदिन पार्टीले सबैलाई आग्रह गरेको छ ।

    सम्बन्धित खवर