गर्बपतन गर्न नमानेपछि ससुराले गरे बुहारीको हत्या

गर्बपतन गर्न नमानेपछि ससुराले गरे बुहारीको हत्या

  • , 5.7K जनाले हेर्नुभयो
  • 5.7K
    SHARES

  • गर्बपतन गर्न नमानेपछि ससुराले गरे बुहारीको हत्या

    काभ्रे – काभ्रे चौरी देउराली गाउँपालीका स्थित वडा नं ५ मा आफ्नै ससुरा द्वारा बुहारीको हत्या भएको छ ।

    घर परिवारको मिलेमतोमा ४ महिने गर्भवती बुहारीको हत्या गरि जंगलमा फालिएको थियो । यहि बैशाख १७ गते बुहारी बिपना ढकाललाई परिवारको सहयोगमा हत्या गरि नजिकैको जंगलमा फालिएको अबस्थामा भेट्टिएको थियो । गर्बवती बुहारीलाई बारम्बार गर्बपतन गर्न दबाद दिदै परिवारमा सधै जसो सामान्य झगडा हुने गर्दथियो ।

    सोही कुरा गर्न नमानेपछि आफ्नै परिवारका सदस्यहरुको सहयोगमा बुहारीको हत्या भएको स्थानियहरुको भनाइ छ । किन र के भन्ने बारे अझै खुल्न सकेको छैन ।source:onlinepalanchok

    सम्बन्धित खवर