संघिय फोरममा दर्जन बढी स्वतन्त्र बुद्दिजीवीहरु पार्टी प्रवेश

संघिय फोरममा दर्जन बढी स्वतन्त्र बुद्दिजीवीहरु पार्टी प्रवेश

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • संघिय फोरममा दर्जन बढी स्वतन्त्र बुद्दिजीवीहरु पार्टी प्रवेश

    वैशाख २० काठमाडौं – संघिय समाजवादी फोरम नेपाल मा स्वतन्त्र बुद्दिजीवीहरु को ठुलो समूह पार्टी प्रवेश गरेको छ l पार्टीको छैठौ केन्द्रीय समितिको पूर्ण बैठकको अवसरमा अध्यक्ष उपेन्द्र यादव र वरिस्ठ नेता अशोक राईले रुद्रराज डोटेल, तुलानारायण शाह, मनोज वर्मा, देव नारायण यादव लगायतका दर्जनौ बुद्दिजीवीहरुलाई पार्टी प्रवेश गराएका हुन् l

    फोरमले स्वतन्त्र ढंगले लागिपरेको संघ संगठन लाई एकतामा ल्याउने अभियान नै चालेको एक नेताले बताए गत मेई १ तारिक को दिन ५८ जिल्लामा आफ्नो संजाल विस्तार गरेको स्वतन्त्र मजदुर संगठन लाई आफ्नो पार्टीमा समाहित गरेको फोरमले आज पुन स्वतन्त्र बुद्दिजिबी भित्र्याएका छन् l

    संविधान संशोधन गर्ने लिखित प्रतिबद्दता सरकार बाट नभए सम्म सरकारमा नजाने अडान राख्दै आएको फोरम यति वेला संगठन निर्माण मा लागेको नेताहरुले बताउने गरेका छन् l

    सम्बन्धित खवर