भर्खरै कास्की बाट सबैलाई चकित पार्ने घटनाको खबर !!

भर्खरै कास्की बाट सबैलाई चकित पार्ने घटनाको खबर !!

  • , 3.8K जनाले हेर्नुभयो
  • 3.8K
    SHARES

  • भर्खरै कास्की बाट सबैलाई चकित पार्ने घटनाको खबर !!

    कास्की । मादी गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा गाउँकै एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ ।बिहेको प्रलोभनमा कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई ३५ वर्षीय अविवाहित वडाअध्यक्षले हरेक राति आफ्नो घरमा लगेर यौन शोषण गर्दै गरेको हुन् ।

    हरेक राति मोटरसाइलमा राखेर आफ्नो घर लाने र बिहान सवेरै किसोरको घरमा ल्याएर छोड्ने गरेको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो ।घटनाको बारेमा गाउँमा चर्चा हुन थालेपछि गाउँलेले शनिबार राति वडाअध्यक्षको घर घेराउ गरेका थिए ।उनको घरमा किसोरी र वडा अध्यक्ष एउटै कोठामा भेटेपछि गाउँको घटना बाहिर नल्याउने भन्ने सहमती हुन थालेको थियो ।

    तर आइतबार नेकपा एमालेका वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा छलफल राखे पछि वडा अध्यक्षले किशोरीलाई बिहे गर्न दवाव दिइएको थियो ।तर मुखले आफु किसोरी संग विवाह गर्न तयार भएको स्विाकारे पनि केटीको सुरक्षित भविष्यका लागि लिखित कागज गर्न भने वडाअध्यक्षले मन्जुर भएनन् ।आफुले सवै बन्दोवस्त गर्छु भनेपनि कागज गरिएको छैन, अहिले त किसोरी पनि घरमा नभएको खवर सार्वजनिक भइरहेको छ source;onlinepalanchok

     

    सम्बन्धित खवर