प्रश्न सोध्ने तरिका सम्मानजनक भएन भन्दै प्रियंकाको आक्रोश हेर्नुस् (भिडियो सहित)

प्रश्न सोध्ने तरिका सम्मानजनक भएन भन्दै प्रियंकाको आक्रोश हेर्नुस् (भिडियो सहित)

  • , 2.5K जनाले हेर्नुभयो
  • 2.5K
    SHARES

  • प्रश्न सोध्ने तरिका सम्मानजनक भएन भन्दै प्रियंकाको आक्रोश हेर्नुस् (भिडियो सहित)

    काठमाडौँ – नायिका प्रियंका कार्कीले नायिका परमिता राज्यलक्ष्मी राणासँग राम्रो सम्बन्ध रहेको बताएकी छन्।

    एक युट्युब च्यानलसँग कुरा गर्दै उनले प्रेमी आयूष्मान देशराजकी पूर्व प्रेमिका परमितासँगको सम्बन्ध पहिले पनि राम्रो रहेको र अहिले पनि राम्रो रहेको बताएकी छन्।

    केही समय अघि सार्वजनिक भएको तस्बिरले नेपाली चलचित्र क्षेत्रमा चर्चा पाएको थियो। उक्त तस्बिरमा आयुष्मानका पुर्व र वर्तमान प्रेमिका एकै साथ देखिएका थिए।

    आयुष्मान र परमिताले दुवैले ‘चपली हाईट २’ बाट रजतपटमा डेब्यु गरेका थिए । फिल्म रिलिजको केही महिनापछि दुई अलग भए । तिनै जना आगामी चलचित्र ‘चंगा चेट’मा एकसाथ देखिँदै छन्।

    सम्बन्धित खवर