यी हुन् महान प्रिन्सिपल अशोक दर्जी लाई यसरी आफै लुगा र जुता लगाई दिई आफ्नो स्कुलमा पढाउँछन् हेर्नुहोस भिडियो सहित |

यी हुन् महान प्रिन्सिपल अशोक दर्जी लाई यसरी आफै लुगा र जुता लगाई दिई आफ्नो स्कुलमा पढाउँछन् हेर्नुहोस भिडियो सहित |

  • , 2.2K जनाले हेर्नुभयो
  • 2.2K
    SHARES

  • यी हुन् महान प्रिन्सिपल अशोक दर्जी लाई यसरी आफै लुगा र जुता लगाई दिई आफ्नो स्कुलमा पढाउँछन् हेर्नुहोस भिडियो सहित |

     

    यो पनि पढ्नुहोस :

    खुशिको खबर: कतार सरकारले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने
    दोहा । कतार सरकारले विदेशी कामदारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ । सन् २०१८ को अन्त्यसम्ममा

    विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले श्रमिकमाथि गरिएको व्यवहारका कारण आलोचना भोगगिरहेको छ । यसकारण सन् २०२२ मा श्रम नीतिमा परिमार्जन गर्ने तयारी गरेको हो ।

    अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको भेटेर भन्नुभयो यो बर्षको अन्त्यसम्ममा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बृद्धि गर्ने हामीले संकेत पाएका छौं, यो खुसीको खबर हो ।’

    बुरोजले कति तलब बढ्ने छ भन्ने आँकडा त दिएनन् तर श्रमिकको बढ्दो खर्चलाई मध्यनजर गरी रकम वृद्धि हुने अपेक्षा गरिन् ।

    कतारले सन् २०१७ नोभेम्बरमा पहिलोपटक विदेशी कामदारका लागि मासिक २ सय अमेरिकी डलर९७५० कतारी रियाल० न्यूनतम तलब निर्धारण गरेको थियो । मन्त्रीको भनाइ अनुसार काम भएमा पहिलोपटक न्यूनतम तलब वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    ‘बस्नका लागि हुने खर्चका तुलनामा कतारले अहिले दिइरहेको तलब पर्याप्त छैन’, बुरोजले भनिन् ।

    विश्वकप आयोजनाका लागि संरचना निर्माण गर्न ठूलो संख्यामा विदेशी कामदारको प्रयोग भइरहेको छ । तर उनीहरुमाथि शोषण भएको भन्दै पश्चिमा मुलुकहरुले कतारमाथि श्रम नीतिमा सुधार गर्न दबाव दिँदै आएका थिए ।

    सम्बन्धित खवर