मेरो शक्तिले थामेको हो यो पृथ्वी भन्दै दुई झाँक्रीले कर्णालीमा हाम फाले,एक को गयो ज्यान एक बेपत्ता

मेरो शक्तिले थामेको हो यो पृथ्वी भन्दै दुई झाँक्रीले कर्णालीमा हाम फाले,एक को गयो ज्यान एक बेपत्ता

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • मेरो शक्तिले थामेको हो यो पृथ्वी भन्दै दुई झाँक्रीले कर्णालीमा हाम फाले,एक को गयो ज्यान एक बेपत्ता

    १६ वैशाख, काठमाडौं । बाजुराको जगन्नाथमा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेका छन् ।

    नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

    प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् ।

    उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित खवर