भर्खरै काठमाण्डौ वानेस्वर मा घट्यो अर्को दुखद खबर

भर्खरै काठमाण्डौ वानेस्वर मा घट्यो अर्को दुखद खबर

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • भर्खरै काठमाण्डौ वानेस्वर मा घट्यो अर्को दुखद खबर

    काठमाडौँ: यहाँको बानेश्वरस्थित सुकुम्बासी बस्तीमा दुईजना बालकको हत्या भएको छ । बानेश्वरस्थित सुकुम्बासी बस्तीमा साताअघि बाबुबाटै दुई बालकको हत्या भएको हो ।
    सुकुम्बासी बस्तीमा बस्दै आएका दिलिप यादवले साताअघि आफ्ना ६ वर्षीय र ८ वर्षीय झड्केला छोराको हत्या गरेका महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका इन्सपेक्टर पोषण ढकालले बताएका छन् ।

    प्रहरीका अनुसार यादवले छोराको हत्या गरेर दुवैजनाको शव आफ्नै कोठामा राखेका थिए । बानेश्वर बृत्तमा वैशाख १० मा दुईजना बच्चा हराएको उजुरी परेपछि खोजी सुरु भएको थियो । यादवले शुक्रबार मात्रै छोराहरुको हत्या गरेर शव घरैमा राखेको बताएका थिए । दुई छोराको हत्यापछि फरार यादवलाई प्रहरीले खोजी गरिरहेको छ ।

    अन्य समाचार
    मोदी र सि चिनपिङ शिखर सम्मेलनमा सहभागी वुहाङ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार सुरु भएको छ । चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा दुई दिने सम्मेलन आयोजना गरिएको हो ।

    राष्ट्रपति सिसँगको अनौपचारिक सम्मेलनकालागि प्रधानमन्त्री मोदी शुक्रबार बिहानै बुहाङ आइपुगेका हुन्। एक्लाएक्लै भेटवार्ताका क्रममा उनीहरुले विश्वव्यापी, क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा केन्द्रित भएर छलफल गर्ने तयारी भएको उच्च अधिकारीले बताएका छन् । खानापछि दुई जनाका बीचमा एक्ला एक्लै वार्ता गर्ने कार्यतालिका रहेको छ । उनीहरुको एक्ला एक्लै भेटवार्ता हुवेई प्रादेशीक संग्रालयमा हुने तय गरिएको छ । उनीहरुको बेलुकाको खाना पनि दुई जना मात्रै बसेर खाने कार्यक्रम रहेको छ । बेलुकाको खाना भने विदा मनाउने प्रसिद्ध गन्तव्य इस्ट लेकमा हुने कार्यतालिका रहेको अधिकारीले बताएका छन् ।

    सम्बन्धित खवर