अशोक दर्जी गाउनुमा मात्र होईन पौडीनमा पनि अब्बल रहेछन ! भिडियो हेर्नुहोस

अशोक दर्जी गाउनुमा मात्र होईन पौडीनमा पनि अब्बल रहेछन ! भिडियो हेर्नुहोस

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • अशोक दर्जी गाउनुमा मात्र होईन पौडीनमा पनि अब्बल रहेछन ! भिडियो हेर्नुहोस

    अशोक दर्जी यतिबेला सर्वत्र चर्चाको शिखरमा रहेका छन् । युटुब च्यानलहरुकै कारण उनले आफ्नो सुनौलो भबिश्य प्राप्त गरेका छन् । उनको सडक पेटीको गायन यात्रा अहिले गित रेकर्डगर्ने सम्मको स्थितीमा उनलाई पुर्याएको छ । असोकका परीवारमा आमा बुवा एक दिदि र दुइ बहिनि रहेका छन् ।

    बुवा पुन पाचकोटी दर्जि आमा ललिता दिदि काजल बहिनिहरु शिता र मुस्कान रहेका छन् । असोक सगै गित रेकडिङ पछि घर आएका बुवाले काठमाण्डोमा आफ्नो छोराले स्वर सुकिन्जेल क्यामरा अगाडी बोलेको देख्दा छोराले सुख पाएको होकी दुख पाएको ठम्याउनै गारो भएको बताए ।

    पहिलो गितको रेकडिङ सगै बुधबार वाट उनको नियमित स्कुल सुरु भइसकेकोछ उनका भिडियो हरु हेर्दा उनमा यती चन्चलता छकी यो बानि सुधार्न निर्क गारो देखिन्छ । हुनत असोक गाउन जस्तै स्वमिङमा पनि निकै माइर रहेछन् । हेर्नुस् त कसरी पौडन्छन् पानि मुनिनै निकै बेर सम्म हराउन सक्ने कला पनि रहेछ असोकोलाइ पढाइका लागी भएपनि अब सकेसम्म केही महिना मिडिया बाट टाढै राख्नु पर्ने देखिन्छ ।

    हेर्नूहोस यो भिडियो:

    सम्बन्धित खवर