दुई छोराको हत्या गरी ‘तेरा छोराहरु खाटमुनि छन्’ भन्दै फोन पत्नीलाई गरेपछि…पुरा पढनुहोस अनि सेयर गर्नुहोस

दुई छोराको हत्या गरी ‘तेरा छोराहरु खाटमुनि छन्’ भन्दै फोन पत्नीलाई गरेपछि…पुरा पढनुहोस अनि सेयर गर्नुहोस

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • दुई छोराको हत्या गरी ‘तेरा छोराहरु खाटमुनि छन्’ भन्दै फोन पत्नीलाई गरेपछि…पुरा पढनुहोस अनि सेयर गर्नुहोस

    राजधानी काठमाडौँको नयाँ बानेश्वरस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका एक जना व्यक्तिले आफ्ना दुई जना झड्केला सन्तानको हत्या गरेका छन्।

    सुकुम्बासी बस्तीमा बस्दै आएका दिलीप यादवले आफ्नी श्रीमती दुई छोराहरु छोडेर विराटनगर गई बसेको र बोलाउदा पनि नआएपछि उनका दुई सन्तानको हत्या गरेका हुन्।

    यादवले श्रीमानले छाडेका सम्झना सरदारसँग केहि समय अगाडि विवाह गरेका गरेका थिए । केहि समय समय अगाडि देखि विराटनगर बस्दै आएकै सम्झना आफ्ना पूर्व पतिका दुई छोराहरु काठमाडौमै छोडेकी थिइन्।

    यसपछि आरोपित हत्यारले सम्झनाकी बहिनी सुनितालाई ‘दिदीलाई नझिकाए छोराहरु मार्दिन्छु’ भनी धम्की दिँदै आएका थिए। जति बोलाउने प्रयास गर्दा पनि श्रीमती नआएपछि यादवले झड्केला दुई दाजुभाइको हत्या गरेछन्।

    जब एकाएक बच्चाहरु हराएको खबर पाएपछि परिवारले वैशाख १० गते महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा उजुरी दिए । त्यसपछि आज आरोपित दीलिप आफैँले फोन गरेर सम्झनालाई ‘तेरा छोराहरु खाटमुनि छन्’ भनेपछी उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

    सम्झनाले खबर गर्ने बित्तिकै घटनास्थल पुगेको प्रहरीले भनिएकै स्थानबाट दुई नाबालकको शव फेला परेको छ । यतिबेला प्रहरीले हत्यारा दिलिपको खोजी कार्य तिब्र बनाएको छ।

    यो पनि पढनुहोस :

    यो पनि पढनुहोस :

    मेवा एक स्वादिष्ट तथा पोषणले भरिपूर्ण फल हो भन्ने कुरामा कसैको पनि दुई मत हुनसक्तैन । तर मेवा भित्र हुने यसका बिउहरु अझै लाभदायक तथा स्वास्थ्यबद्र्धक हुन्छ भन्ने कुराको जानकारी हामीहरुमध्ये थोरैलाई मात्र हुनसक्छ । आज डिसीनेपाल तपाईंहरुलाई मेवाको बिउ सेवन गर्नाले हुनसक्ने फाईदाहरुका बारेमा जानकारी गराउँदै छ ।

    मेवाको बिउ सेवन गर्नाले हुने फाइदाहरु:

    १. कलेजो सम्बन्धी रोगमा
    मेवाको बिउमा उपलब्ध पोषण तत्वले कलेजोमा लागेको सिरोसिस भन्ने रोगबाट सहजै छुटकारा दिलाउँछ । सिरोसिस भन्ने रोग अत्यधिक रक्सि सेवन बाट हुन्छ । मेवाको ५-६ वटा सुकेको बिउ लिनुहोस् र यसलाई सिलौटोमा पिन्नुहोस् ।

    अव यो धुलोलाई कागतीको रस सहितको एक ग्लास पानी वा जुसमा मिसाएर दैनिक एक महिना सम्म सेवन गर्नुहोस् । सिरोसिस रोग आपसेआप निको भएर जान्छ । मेवाको बिउ सेवन गर्नाले कलेजो बलियो हुनुका साथै कलेजोमा कुनै पनि प्रकारको संक्रमण हुनपाउँदैन ।

    २. किटाणु नासक
    मेवाको बिउ सेवन गर्नाले शरीरमा संक्रमण हुन पाउँदैन र यसले फुड प्वाइजनिङ जस्तो समस्यालाई सहजै नाकाम बनाउँछ । यसको सेवन गर्नाले ज्वरो समेत लाग्न पाउँदैन ।

    ३. क्यान्सर
    मेवाको बिउ सेवन गर्नाले शरीरमा कयान्सरको कोशिका र ट्यूमर बिकसित हुनपाउँदैन । मेवाको बिउमा प्राप्त गुणले कोलन, स्तन, फोक्सो, ल्युकेमिया र प्रोस्टेट क्यान्सर रोगहरुको बिरुद्धमा काम गर्छ ।

    ४. फर्टिलिटी (प्रजनन)
    अनुसन्धानले के देखाएको छ भने मेवाको बिउ सेवन गर्नाले शरीरमा कुनै पनि असर नपुर्याई सुक्रकिट उत्पादन नियमित हुन्छ । आयुर्वेद तथा घरेलु उपचार सम्बन्धी जनकारी भएका महिलाहरु प्रिगनेन्सी रक्षाका लागि मेवाको बिउ सेवन गर्छन् । अनुसन्धानले समेत देखाई सकेको छ मेवाको बिउ सेवन गर्नाले पुरुषको सुक्रकिट उत्पादन क्षमता नियमित हुने र महिलाको प्रिगनेन्सी रक्षामा लाभदायक हुने तथ्य ।

    ५. शरीर सुनिएको निको हुन्छ
    आर्थराइटीस, जोर्नी सम्बन्धी रोगहरु, शरीर सुनिएको, शरीर दर्द तथा छालामा हुने रातोपना जस्ता समस्याहरु मेवाको बिउ सेवन गर्नाले सञ्चो हुन्छ ।

    ६. किड्नी सम्बन्धी समस्याहरु
    पाकिस्तानको कराँची विश्वविध्यालमा गरिएको एक अनुसन्धान अनुसार मेवाको बिउ प्रयोग गर्नाले किड्नी जन्य रोगहरु सहजै निको भएको देखियो । पाकिस्तान लगायतका एसियाका कतिपय ठाउँमा पाकेको मेवालाई उत्तम फलको रुपमा प्रयोग गरिन्छ ।

    अनि मेवाको बिउलाई पनि उत्तिकै पौष्टिक आहारको रुपमा प्रयोग गरिन्छ । तपाईं पनि मेवा तथा मेवाको बिउ प्रयोग गरेर स्वस्थ जीवन व्यतित गर्नुहोस् भन्ने हाम्रो कामना ।source:newnepal2day.com

    सम्बन्धित खवर