काठमाडौं, दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटेकी रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेका कारण दायाँ हातको चार वटा औंला काटेर खाएको बयान प्रहरीलाई दिएकी छन् । उनलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
श्रीमान् श्रीमती दुवै ६४ बर्षका हुन् । चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ । दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटेकी रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेका कारण दायाँ हातको चार वटा औंला काटेर खाएको बयान प्रहरीलाई दिएकी छन् । उनलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
श्रीमान् श्रीमती दुवै ६४ बर्षका हुन् । चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ ।
sourcr:onlinepalanchok