दिलवाला हुन्छन् रे भन्दै नेपाली युवाको खोजीमा सिरियली युवतीहरु….पुरा बिवरण सहित हेर्न फोटो मा किलिक गर्नु होला

दिलवाला हुन्छन् रे भन्दै नेपाली युवाको खोजीमा सिरियली युवतीहरु….पुरा बिवरण सहित हेर्न फोटो मा किलिक गर्नु होला

  • , 4.5K जनाले हेर्नुभयो
  • 4.5K
    SHARES

  • दिलवाला हुन्छन् रे भन्दै नेपाली युवाको खोजीमा सिरियली युवतीहरु….पुरा बिवरण सहित हेर्न फोटो मा किलिक गर्नु होला

    समाचार एजेन्सी- धेरै युवाहरु युद्धमा मारिसकेका छन् । भाग्न सक्ने जति विदेश पलायन भएका छन् । देशमा चलेको गृह युद्धका कारण युवाहरु जुनसुकै पक्षको पनि शिकार भएका छन् ।

    सीरिया देश एउटा इस्लामिक देश हो । त्यहाँ विवाह गर्न योग्य पूरुषहरुको ठुलो खडेरी परेको छ ।

    यसका कारण युवाहरुको संकट परेको छ भने धेरै युवाहरु युद्धमा ज्यान गुमाइसकेका र बाकी युवाहरु पनि लडाइमै व्यस्त छन । त्यसैले त्यहाँ युवतीहरुको संख्या अधिकमात्रमा बढेको छ ।

    इस्लाममा समलैंगिता विवाहलाई मान्यता दिएको छैन । यसका कारण पनि सीरियाका महिला तथा युवतीहरुको अर्को विकल्प पनि रहेको छैन । त्यसका कारण पनि उनीहरु आफैमा विवाह गर्न थालेका छन् । सीरियामा पछिल्लो समय भएका विवाहमा निकै आश्चर्य लाग्दो हुने गरेको छ ।

    विवाहका सबै प्रक्रिया गरिन्छ, रितिरिवाज पनि पुरा गरिन्छ तर बेहुला भने हुदैनन् । सीरियामा पूरुषहरुलाई अनिवार्य रुपमा सेनामा भर्ती हुनुपर्ने नियम रहेको छ । यसैका कारण पनि धेरै युवाहरु मारिने वा देश नै छोडेर भाग्ने गरेका हुन् ।

    युवाहरु नभएपछि सीरियामा ठुलो समस्या देखिन थालेको छ । विदेशीसँग विवाह गरेर देश नै छाड्ने युवती तथा महिलाहरुको संख्या पनि उच्च रहेको छ ।देशकै युवाहरुसँग विवाह भएपनि उनीहरुलाई देश छो ड्न महिला तथा युवतीहरु प्रेरित गर्ने गरेका छन् ।

    जब उनीहरुको श्रीमान् देशबाहिर पुग्न सफल हुन्छन् तब महिलाहरु आफ्ना बच्चा लिएर श्रीमान् भएको ठाउँमा जान सीरिया सरकारले अनुमति दिने गरेको छ । विदेशीसँग विवाह गर्न सीरियामा कुनै रोकतोक छैन ।

    satyasamachar.com बाट साभार

    सम्बन्धित खवर