जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले गरे १५ वर्षीय बालिकालाई बलात्कार

जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले गरे १५ वर्षीय बालिकालाई बलात्कार

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले गरे १५ वर्षीय बालिकालाई बलात्कार

    बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ ।

    उनको क्वाटरमा खाना पकाउने काम गर्ने महिलाकी १५ वर्षीया भदैनीलाई नेपालले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

    नेपालले पढाउने बहानामा उनलाई यौन दुर्व्यवहार गरेको आरोप ति बालिकाले लगाएकी हुन् ।

    छुट्टीको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ ।

    पढाउने क्रममा नेपालले बालिकालाई अंगालो हाल्ने, गाला चिमोट्ने र खुट्टामा खुट्टाले स्पर्श गर्ने गरेको बालिकाले बताएकी छिन् । नेपालको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।source:ramailonepal.com

    सम्बन्धित खवर