अशोक दर्जिको नाममा यसरी आयो ५० लाख रुपैयाँ ( हेर्नुहोस भिडियो)

अशोक दर्जिको नाममा यसरी आयो ५० लाख रुपैयाँ ( हेर्नुहोस भिडियो)

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • अशोक दर्जिको नाममा यसरी आयो ५० लाख रुपैयाँ ( हेर्नुहोस भिडियो)


    अहिले आएर अशोक दर्जिको सर्बत्र चर्चा छ युट्युबमा उस्को एउटै भिडियो हरेक सिर्सक राखेर हरेक युट्युब च्यानलले अबलोड गरेकाछन ।र ती भिडियोहरु सवैनै ट्रेङ्डिङमा परेकाछन ।
    पुर्बी सहर झापा देखी, मोरङ ,उर्लाबारिको रोडरोडमा गित गाई हिड्ने अशोक दर्जी हिजो सम्म एक रोडमा गित गाई हिड्ने बेवारिसे बालक थिए भने आज एकाएक सबैको मन मुटुमा बस्न सफल भएका छन ।
    सबैको मन मुटुमा बस्न सफल बनाईदिने पुर्बको युट्युब च्यानलहरुलाई सलाम गर्नु पर्छ । एक बालकको जिवनमा यति ठूलो परिवर्तन ल्याईदिएकोमा ।
    अशोकले गाएको गितको बारेमा बनाईएको भिडियोबाट पैसा कमाउने युट्युब च्यानलहरुको सङ्ख्या गनेर सकिदैन । किनकि नेपालको सबै युट्युब च्यानलहरुले अशोकको भिडियो हालेका छन कसैले अशोकको बासले बनेको झुप्रो घरको बारेमा सिर्सक राखेर पैसा कमाए, कसैले अशोकको बाबुले आसु खसाए भनेर पैसा कमाए,
    हरेक युट्युब च्यानलहरुबाट अशोकको नामबाट यो महिना साधरन च्यानलले पनि 100 डलर भन्दा धेरै पैसा कमाउने कमफम छ अरु नाम चलेको च्यानलको त कुरै नगरौं । यहि सिबाव गर्ने हो भने यो महिना अशोक दर्जिको भिडियो अबलोड गर्ने सबै च्यानलहरुको कमाई जोड्ने हो भने , कम्तिमा नेपाली ५० लाख रुपैया भन्दा बढी आउनेछ ।
    युट्युब च्यानलबाट कति कमाई हुन्छ भन्ने बारेमा । युट्युब च्यानल चलाउने युट्युबबर बाहेक अरुलाई थाहा हुदैन
    युट्युबबाट पैसा साचिनै भन्दा एउटा भाईरल भिडियोले कम्तिमा पनि नेपाली रुपैया लाखौं कमाउन सक्छ ।
    यो बारेमा हामी जो कोहिलाइ थाहा हुन्न ।
    म आफै एक युट्युबर भएकोले यो कुरा मलाई थाहा छ र म युट्युबबाट पैसा कमाउने एक युट्युबर पनि हो।
    बिदेसमा त युट्युब च्यानलको लागी इन्टरभ्यु दिन जाने सेलिबेटी लगायतहरुले लाखौं रुपैया पैसा लिएर मात्र इन्टरभ्यु दिन जान्छन तर नेपालमा त्यो छैन । त्यसैले गर्दा पनि युट्युब च्यानल चलाउनेहरुले एकदम राम्रो पैसा कमाई रहेका छन ।

    अब कुरा गरौं अशोक दर्जिकै यो महिना अशोक दर्जिको भिडियोहरुबाट टोटल पचासौं लाख कमाई 100% भयो यो कुरा म ठोकेर भन्न सक्छु र त्यो कमाईको आधा कमाई सबैले दर्जिलाई दिने हो भने उ यहि महिना 25 लाखको मालिक हुनेछ तर उस्को नाममा पैसा कमाउनेहरुले उस्लाई पैसा दिनु त परको कुरा उस्लाई एक जोर लुगा पनि लगाई दिएका छैनन र दिदैनन पनि ,
    उस्को गरिवी बिकाएर युट्युब च्यानलले पैसा कमाए उस्को कला बेचेर धेरौ युट्युब च्यानलले पैसा कमाए तर दर्जीलाई पैसाको नाममा आज सम्म कसैले एक रुपैया दिएको छैन ।
    संगितकार टङ्क बुढाथोकीले आफ्नो युट्युब च्यानलमा अबलोड गरेको दर्जिको भिडियोको कमाई सबै दर्जिलाई दिने भनेर डिस्क्रेपसन बकसमा लेखेका छन भने अरु कुनै च्यानलहरुले त्यसरी लेखेका छैनन ।
    नाम अहिले नभनौ तर नाम चलेको युट्युब च्यानलले अशोकको भिडियोबाट पाचौं लाख सम्म कमाई गरि सकेका छन जुन दर्जिको भिडियो ट्रेन्डिङमा परे पाबत , तर उनिहरुले दर्जिको मुखमा माईक जोडेर प्रस्न सोध्न बाहेक अरु केहि गर्न सकेनन ।
    दर्जिको परिवारको अबस्था भिडियोमा हेर्दा दयनीय नै रहेछ ।
    त्यो दयनीय अबस्था बुझेर अरु कसैले पैसा दिनु पर्दैन मात्र दर्जिको भिडियो हालेर युट्युबले कमाएको आधा कमाई दिने हो भने दर्जि मात्र हैन दर्जिको परिवार त्यो बासको झुप्रोबाट महलमा बस्न सक्नेछन ।
    मन ठूलो बनाएर तपाई म लगायतले एक अभियान बापत दर्जिलाई आफ्नो आफ्नो युट्युब कमाईको आधा रकम दिएर एक गरिव परिवारलाई उद्दार गरेर सहयोग गरौं भन्दै म दिपेन्द्र अश्रुमाली बिदा हुन चाहान्छु ।
    यो भिडियो शेर गरेर सबै सामु पुर्‍याईदिनुहोला हस्त नमस्कार ।

    सम्बन्धित खवर