आजबाट राजधानीमा सुरक्षा व्यवस्थामा कडाई

आजबाट राजधानीमा सुरक्षा व्यवस्थामा कडाई

  • , 3.7K जनाले हेर्नुभयो
  • 3.7K
    SHARES

  • आजबाट राजधानीमा सुरक्षा व्यवस्थामा कडाई

    आजबाट राजधानीमा सुरक्षा व्यवस्थामा कडाई

    काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर सरकारले सुरक्षा व्यवस्था कडा गरेको छ ।

    गृह मन्त्रालयको निर्देशन अनुसार राजधानी, जनकपुरलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा बनाउन लागिएको हो।

    बुधवार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले आफ्ना मातहतका बृत्तलाई काठमाडौंको सुरक्षा कडा बनाउन निर्देशन दिएका छन्।

    सुरक्षा योजना अनुसार बुधबार बाट नै राजधानीमा सर्च अप्रेसन शुरु गर्ने भएको छ।

    सुरक्षा व्यवस्था कडा पारेसँगै सुरक्षाकर्मीलाई शंकास्पद गतिविधिमा लागेका व्यक्तिको निगरानीदेखि जाँचसमेत गर्न आदेश दिएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ। यद्यपि संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ।

    वैशाख २८ गते मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको छ । तर, यसको पुष्टि भने भइसकेको छैन ।

    वैशाख २८ गते मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको छ । तर, यसको पुष्टि भने भइसकेको छैन

    सम्बन्धित खवर