किन गरिन नायिका निशा अधिकारीले फेरि कपाल मुण्डन

किन गरिन नायिका निशा अधिकारीले फेरि कपाल मुण्डन

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • किन गरिन नायिका निशा अधिकारीले फेरि कपाल मुण्डन

    नायिका निशा अधिकारीले दोश्रो पटक आफ्नो कपाल मुण्डन गरेकी छन् । सगरमाथा चढेपछि कमाल खौरेकी निशाले यस पटक भने पूर्ण रुपमा छोटो मात्रै पारेकी छिन् ।

    गर्भवस्थामा रहेकी निशाले दोश्रो पटक पनि अमेरिकामै कपाल मुण्डन गरेकी हुन् । श्रीमान शरद भेषवाकर र एक धर्मगुरुसँग कपाल मुण्डन गरेको तस्बिर निशाले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् । ‘झ्यानकुटी’ रिलिज गरेर निशा अमेरिका पुगेकी थिइन् । उनी केही सातामै आमा बन्दैछिन् ।यो खबर हामीले रमाइलो छ बाट लिएका हौ।

    सम्बन्धित खवर