आज तिन वर्षा पुग्दा पनि भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

आज तिन वर्षा पुग्दा पनि भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • आज तिन वर्षा पुग्दा पनि भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

    काठमाडौँ, १२ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गर्नुभएको छ ।

    उहाँले आज ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ ।

    सम्बन्धित खवर