विहान सम्भोग गर्दा आश्चार्यजनक फाइदा पुरा पद्नुहोस

विहान सम्भोग गर्दा आश्चार्यजनक फाइदा पुरा पद्नुहोस

  • , 8.2K जनाले हेर्नुभयो
  • 8.2K
    SHARES

  • विहान सम्भोग गर्दा आश्चार्यजनक फाइदा पुरा पद्नुहोस

    हान साढे ७ वजेको समय सम्भोगका लागि उत्तम रहेको एक अनुसन्धानले देखाएको छ । यदी तपाई विहानको समयमा अन्य काममा लाग्नु भएको छ यसको फाइदा थाहा पाएर आफ्नो रुटिङ परिवर्तन गर्न सक्नुहुन्छ ।

    एक नयाँ अनुसन्धानले विहानको समयमा सम्भोग गरेमा आश्चार्यजनम फाइदा रहेको तथ्य उजागर गरेको छ । हेल्थ एण्ड फिटनेस कम्पनी फोर्जा सप्लिमेन्टले गरेको अनुसन्धानले यस्तो तथ्य देखाएको बताइएको छ । यो अनुसन्धानमा सहभागि अधिकांशले विहान साढे ७ वजे सम्भोग गर्दा दिनभरी शरीरमा स्फुर्ती र दिनको राम्रो सुरुआत भएको बताए ।

    विहान सम्भोग गर्दा दिनभरी ‘मुड’ राम्रो रहेको अनुसन्धानमा सहभागिले प्रतिक्रिया दिए । विहानको समय अधिकांशले जिम वा मर्निङवाकमा वा ब्यायाम र योगामा विताउँछन् । सम्भोग यी सबै शारीरिक क्रियाको योगफल रहेको बताइएको छ ।

    विहानको समयमा खासगरी पुरुषहरू बढी कामुक हुने भएकाले पनि लामो समय सम्भोग गर्न सक्ने हुन्छन् यसले दुवैलाई भरपुर शारीरिक ब्यायाम गराउँछ । यसका लागि तपाईले आफ्नो पार्टनरलाई मनाउनु पर्ने हुन्छ ।

    त्यसो भए अब गर्ने होइन त रुटिङ परिवर्तन ?

    यो पनि पढ्नुहोस् 

    राति सम्भोग गर्न नहुने यी हुन् कारण
    सम्भोगका वबारेमा हामी जे सोच्छौं त्यो सोचेभन्दा ज्यादा छ । यसले तपाईलाई खुसी मात्र दिदैन धेरै निरास पनि वनाउँछ । यसले वाथ रोग निम्त्याउन सक्छ । आयुर्वेदका अनुसार सम्भोग गर्दा मौसम, समय र खानपानलाई विशेष ख्याल गर्नु पर्दछ । आयुर्वेदले रातको समयमा गरिने सेक्सलाई निषेध गरेको यस्ता छन् कारण ः –

    आयुर्वेदकाअनुसार राति हैन सेक्सका लागि सुर्योदयपछि विहान १० वजेअघिको समयलाई उत्तम भनेको छ । साँझको समयको कुरा गर्ने हो भने १० देखि ११ वजेको समयलाई राम्रो भनिएको छ । किनभने यो समय शरीरमा उर्जा बढी हुन्छ । आयुर्वेदले खाना खाएको २ घण्टा पछि मात्र सेक्सका लागि अनुमति दिएको छ ।

    आयुर्वेदका अनुसार मानव शरीर ७ मौलिक धातु मिलेर बनेको छ । यसमध्ये रस धातु रगतको सेतो भाग हो भने शुक्र धातु सेक्सुअल तरल पदार्थ हो । सेक्सुअल तरल पदार्थ बनाउन शरीरलाई धेरै उर्जाको आवश्यकता पर्दछ । शुक्र धातु रसको संशोधित रूप हो । समयको कुरा गर्ने हो भने चैत, वैशाख र मंसिरदेखि फागुनसम्मको महिनालाई राम्रो मानिन्छ । केही शारीरिक अवस्थाल बाहेक बसन्त ऋतु र जाडो महिनामा सातामा ३ देखि ५ पटक सैक्स गर्नु राम्रो मानिएको छ । गर्मी र वर्षाको महिनामा शरीरमा उर्जा कम हुने भएको सातामा १ वा २ पटकभन्दा बढी सेक्स गर्न नहुने आयुर्वेदको मत रहेको छ ।

    खाली पेटमा कहिल्यै सेक्स गर्नु नहुने आयुर्वेदको राय छ । खाली पेट सेक्स गर्दा टाउको दुख्ने, उल्टी हुने वा ग्याष्टिकले सताउन सक्छ । खानपानमा घिउ, भात, नरिवलको जूस, बदाम खाँदा शरीरको उर्जा बढ्छ ।

    यो पनि पढ्नुहोस् 

    यसकारण जरुरी छ सातामा एकपटक सेक्स !

    एक नयाँ अनुसन्धानलाई मान्ने हो भने सातामा एक दिन सेक्स गर्ने हो भने महिलाको बढ्दो उमेरको असर कम हुँदै जान्छ । यो अनुसन्धान युनिभर्सिटी अफ क्यालिफोर्नियाको तर्फबाट गराइएको थियो । अनुसन्धानमा १ सय २९ आमा भइसकेका महिलाहरूको सेक्स लतको महिनौं लगाएर अनुगमन गरिएको थियो ।

    अनुसन्धानले सातामा कम्तीमा एकपटक सेक्स गर्ने महिलामा स्ट्रेडस्को अन्त्यमा लामो टीलोमियर्स र न्यूक्लियोप्रोटिन क्याप्स पाइयो । यसले क्रोमोसोम्सको क्षतीलाई रोक्छ । डिएनए स्ट्रेड्सको अन्त्यमा हुने यो क्याप्सले बढ्दो उमेरको असरलाई रोक्नुका साथै उमेर बढाउने र स्वास्थ्यलाई राम्रो बनाउँछ ।

    अनुसन्धानका अनुसार टिलोमियर्स बढ्दो उमेर, खराव खानपान र धेरै मदिरा सेवनले आफै ब्रेक लाग्छ । तर, शारीरिकरूपमा एक्टिभ रहने, राम्रोसंग खाने र सेक्स गर्नाले यसलाई खराब हुनबाट बचाउन सकिन्छ । यसो गर्नाले यसको लम्बाई पनि बढाउन सकिन्छ ।

    अनुसन्धानको नतिजालाई मान्ने हो भने यो टिलोमियर्सले तपाईको आयु बढाउनाको साथै शारीरिक र मासिकरूपमा स्वस्थ्य राख्छ । समयका साथ बढ्नु पर्ने टिलोमियर्स कम भयो भने गंभीर विरामी र उमेरभन्दा पहिले मृत्यु हुन सक्छ । त्यसैले सातामा एक पटकको सेक्स अत्यन्त जरुरी मानिएको छ ।

    सम्बन्धित खवर