यिनै ट्राफिक सईले महिलामाथि यसरी गरे एसिड प्रहार, महिलाले खुलाईन् कारण भिडियो सहित

यिनै ट्राफिक सईले महिलामाथि यसरी गरे एसिड प्रहार, महिलाले खुलाईन् कारण भिडियो सहित

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • यिनै ट्राफिक सईले महिलामाथि यसरी गरे एसिड प्रहार, महिलाले खुलाईन् कारण भिडियो सहित

    चितवन– गृहमन्त्री रामबहादुर थापा बादलले एसिड प्रहारबाट घाइते भएकी चितवनकी कल्पना श्रेष्ठको स्वास्थ्य स्थिति बुझ्न भरतपुर अस्पताल पुगेका छन् । सोमबार दिउँसो जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले आफ्नो प्रेम अस्वीकार गरेका कारण श्रेष्ठको घर नजिक एसिड प्रहार गरेपछि उनी गम्भीर घाइते भएकी थिइन् । रक्षकनै भक्षक भएको भन्दै सर्वत्र विरोध भएपछि गृहमन्त्री रामबहादुर थापा बादल आज आफै घटनाको बारेमा बुझ्न भरतपुर अस्पताल आइपुगेका हुन् । भेटका क्रममा बोल्दै गृहमन्त्री बादलले दोषी प्रहरीलाई कठोर कार्वाही गर्ने बताए । भिडियो सहित

    सम्बन्धित खवर